एन आर एन अमेरिका निर्बाचन सम्बन्धि सूचना
News Updated By- Sudan KC    |   Posted From- Washington DC     |     April 05, 2014  

एन आर एन अमेरिकाको आसन्न निर्बाचन समितिले निर्बाचन कार्य तालिका प्रकाशन भएको छ। निर्बाचन सम्बन्धि सम्पूर्ण विवरण प्राप्त गर्नु को लागि  nrnpnousa.org मा हेर्नु हुन् अनुरोध छ।

 

यस निर्बाचन समितिले बिभिन्न पद र सोको उम्मेवादवारिको दाखिला, लाग्ने सुल्क, उम्मेदवारको लागि आबस्यक योग्यता एबम उम्मेदवार ले आफ्नो बारेमा वा उम्मेवारीको उदेश्यको बारेमा १५० शब्दमा नबढाई विवरण पेश गर्न सुचित गर्नु को साथै उम्मेदवार हुने व्यक्तित्व ले आफु आप्रबासी नेपाली र अमेरिकाको स्थायी बसोबास भएको (अमेरिकाको नागरिकता वा स्थायी बसोबास को कागज) प्रमाण समेत अनिबार्य पेश गर्न अनुरोध गर्दछ।

 

एन आर एन अमेरिकाको बिधान अनुसार १ अध्यक्ष, १ बरिष्ठ उपाध्यक्ष, २ उपाध्यक्ष, १ महा सचिब, १ सचिब, १ कोषाध्यक्ष, १ जन सम्पर्क एबम प्रवक्ता, १ संचार संयोजक, १ युवा संयोजक, १ महिला संयोजक र ७ केन्द्रिय सदस्य को कार्य समिति गठनको लागि निर्बाचन हुँदैछ उम्मेदवार हरुको सदस्यता अबधि मार्च ३१ २०१५ सम्म हुनु पर्ने जानकारी समेत यसै सूचना मार्फत स्मरण गरेको छ

निर्बाचन कार्य तालिका

१ -४/५ अप्रिल २०१४ -सदस्यता परिमार्जन  एबम बिरोध
२ -११ अप्रिल २०१४ -मतदाता हरुको अन्तिम नामावली प्रकाशन
३ -११/१५ अप्रिल २०१४ -उम्मेदवारी दर्ता
४ -१८ अप्रिल २०१४ -उम्मेदवार को नामावली प्रकाशन
५ -१९ अप्रिल २०१४ -उम्मेदवार को बारेमा बाधा /बिरोध प्रमाण सहित संकल गर्ने
६ -२५ अप्रिल २०१४ -उम्मेदवार को नामावली प्रकाशित
७ -३० अप्रिल २०१४ -उम्मेदवारले आफ्नो नाम फिर्ता लिने अन्तिम दिन
८ -५  मे देखि १  जुन २०१४ -उम्मेदवारको प्रचार प्रसार , छलफल र अन्तरक्रिया
९ -४/९ जुन २०१४ -विधुतीय मतदान कार्यक्रम
१० -९ जुन २०१४ - ९ जुन २०१४ को साँझ ५ बजे हुलाक बाट मतदान पठाउने समय र दिन
११ -१४ जुन २०१४ -सम्पन्न निर्बाचनको परिणाम प्रकाशन गर्ने

 

थप जानकारी को लागि मतदाता वा उम्मेदवार हरुले एन आर एन अमेरिका निर्बाचन समितिको इमेल nrnuselection@gmail.comर वेब साइट बाट प्राप्त गर्न सक्नु हुनेछ .
    एन आर एन अमेरिका
    निर्बाचन समिति २०१४
    इमेल -
    फोन -

 
Comments
 

More Daily Video News

Morning News September 23, 2014

नेपाली महिला आन्दोलनकी एक धरोहर तथा एमाले नेत्री साहना प्रधानको ८७ वर्षको उमेरमा सोमबार राति ११ बजेर पाँच मिनेट जाँदा निधन भएको छ।(Morning News, September 23, 2014, Source: HImalaya TV)

 Daily Video News

Evening News, September 22

Afternoon News, Sept. 22, 2014

Morning News September 22, 2014